एनआरएनए बेल्जियमको मतगणना आजै देखी शुरु हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा नयां नेतृत्वको लागि भएको निर्वाचनको क्रममा झडप भए पछि स्थगित मतगणना शुरु हुने भएको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारहरु र संघसंस्थाहरुको आपसी सहमतिका आधारमा आजै सांझ ८ बजे देखि मतगणना हुने भएको हो । आइतबार आन्त्र्वोपेन क्षेत्रको मतदान केन्द्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका च्यातेर बुथ … Continue reading एनआरएनए बेल्जियमको मतगणना आजै देखी शुरु हुने